नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेन्द्रबहादुर शाहीले ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले बहुवर्षीय तथा राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको बताएका छन्। मंगलबार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा धारणा राख्दै शाहीले ठेक्का प्रक्रिया सुरु भइसकेपछि संशोध...
ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित भए: शाही

Read Complete Original Article
Published originally on नेपालखबर






