काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ स्थित पर्यटकीय क्षेत्र ठमेलमा मादक पदार्थ सेवन गरी झैझगडा गरेको आरोपमा प्रहरीले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार...
ठमेलमा मदिरा पिएर झैझगडा गर्ने चार चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






