काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले ठमेल मात्र नभई समग्र काठमाण्डुलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद पौडेलले काठमाण्डुलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताए । उनले […]
ठमेलजस्तै काठमाण्डुलाई २४ घण्टा खुलाउने तयारी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






