काठमाडौँ । काठमाडौँको टोखाबाट अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले धादिङको सिद्धलेक गाउँपालिका-२ घर भई हाल...
टोखामा नक्कली महको कारोबार, एक जना पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






