नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले क्यानडाका ब्याटर युवराज सम्रा र यूएईका बलर मारुफ मर्चेन्टलाई अनुबन्ध गरेको छ। पोखराले जारी एनपीएलको बाँकी खेलका लागि एसोसिएट राष्ट्रका दुई खेलाडी अनुबन्ध गरेको हो। टी२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेका क्यानडाका युवराज सम्रा ओपनिङ ब्याटर हुन्। २० वर्षीय सम्राले...
टी२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक बनाएका युवराज पोखरा एभेन्जर्समा अनुबन्ध

Read Complete Original Article
Published originally on नेपालखबर






