काठमाडौं- टीभीएस भेनुको एक हिस्सा रहेको टीभीएस मोटर कम्पनी (टीभीएसएम) विश्वको तेस्रो ठूलो दुईपाङ्ग्रे सवारीसाधन निर्माता तथा दुई र तीनपाङ्ग्रे सवारीसाधन क्षेत्रको विश्वव्यापी अग्रणी कम्पनी हो। कम्पनीले आज काठमाडौंमा आफ्नो पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन
टीभीएस नेपाल जगदम्बा मोटर्सद्वारा नेपालकै पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन

Read Complete Original Article
Published originally on आजको अर्थ






