सिन्धुलीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। फिक्कल गाउँपालिका–६ तीनखण्डेस्थित मध्यपहाडी लोकमार्गमा आइतबार साँझ घुर्मीदेखि खाङसाङतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००१ ख ०६४७ नम्बरको टिपर दुर्घटनामा परेको हो। टिपर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल...
टिपर सडकबाट खस्दा ४ जना घाइते, २ को अवस्था गम्भीर

Read Complete Original Article
Published originally on नेपालखबर






