ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीयवासीले टिपताला नाका सञ्चालन तथा सीमापास परिचयपत्र प्राप्ति र नवीकरणमा सहजीकरण गर्न सरकारसँग माग गरेका छन् । ओलाङ्चुङगोला पुगेका जिल्ला सुरक्षा अधिकारीहरूसँगको छलफलका क्रममा...
टिपताला नाका सञ्चालन र सीमापास नवीकरण सहज बनाउन स्थानीयको माग

Read Complete Original Article
Published originally on रातोपाटी






