Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

टिकटकमा नयाँ फिचर : अब अभिभावकले हेर्न सक्नेछन् छोराछोरीको डिजिटल गतिविधि

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिकटकमा नयाँ फिचर : अब अभिभावकले हेर्न सक्नेछन् छोराछोरीको डिजिटल गतिविधि
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले किशोरकिशोरीले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनेछन् । साथै, उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित र सकारात्मक बनाउन आवश्यक निर्णय लिन पनि सहयोग पुग्नेछ ।नयाँ स्वरूपको फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषयसँग सम्बन्धित जानकारी एकै ठाउँमा उपलब्ध हुनेछ । यसमा स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टसम्बन्धी रुचि र सार्वजनिक पोस्ट समेटिएका

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिदास हेल्थ सर्भिसेजद्वारा हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम–एचएमआइएस सार्वजनिक
TechnologyJust now

मिदास हेल्थ सर्भिसेजद्वारा हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम–एचएमआइएस सार्वजनिक

नेपालको स्वास्थ्य सेवा क्षेत्रमा सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ। परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो। कम्पनीका अनुसार यस प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै, तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बताएको छ। २५ वर्षभन्दा बढीको अनुभवसहित ...

टेक्नोलोजी खबर
अनलाइन कारोबारमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?
TechnologyJust now

अनलाइन कारोबारमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?

हिजो आज अनलाइन भुक्तानी सबै क्षेत्रमा प्रयोग हुन थालेको छ। बजारमा चहलपहल बढ्दा मोबाइल वालेट र अनलाइन भुक्तानीको प्रयोग पनि बढ्छ। तर यही चहलपहलमा ठग र साइबर अपराधी पनि सक्रिय हुने गरेका छन्। यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले हालै साइबर सेक्युरिटी एडभाइजरी २०२६ (एनपीसर्ट/२०२६-२०२७) जारी गर्दै बैंक, भुक्तानी सेवा प्रदायक र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको ...

टेक्नोलोजी खबर
कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन र विश्वव्यापी सहकार्यमा केन्द्रित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
TechnologyJust now

कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन र विश्वव्यापी सहकार्यमा केन्द्रित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

भरतपुर । बोस्टन इन्टरनेशनल कलेज (बीआईसी) भरतपुरले कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन तथा विश्वव्यापी सहकार्यका माध्यमबाट दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । कलेजले आगामी मंसिर ११ र १२ गते दुईदिने सम्मेलन आयोजना गर्न लागेको हो ।सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिन कलेजले सोमबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो । तीव्र ...

आइसिटी समाचार
एनभिडियाको सीईओ र अध्यक्षमा जेन्सेन हुआङ पुन: नियुक्त
TechnologyJust now

एनभिडियाको सीईओ र अध्यक्षमा जेन्सेन हुआङ पुन: नियुक्त

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिको अध्यक्ष पदमा पुन: नियुक्त गरेको छ ।कम्पनीको सञ्चालक समितिले सर्वसम्मत रूपमा हुआङलाई दुवै पदमा निरन्तरता दिने निर्णय गरेको हो । कम्पनीका अनुसार पुनर्नियुक्तिसम्बन्धी निर्णय तत्कालै लागू हुनेछ ।सञ्चालक समितिका अध्यक्षले एनभिडियाको नेतृत्वका लागि हुआङ नै सबैभन्दा उपयुक्त व्यक्ति रहेको बताएका छन् । उनको नेतृत्वले कम्पनीका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement