काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । टस जितेसँगै सुदूरपश्चिमले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको छ । जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजाले आज चितवन राइनोजको कप्तानी गर्ने भएका छन् । अघिल्लो खेलमा रवि बोपाराले चितवनको नेतृत्व गरेका थिए ।
टस जितेर सुदूरपश्चिमले चितवनलाई दियो ब्याटिङको निम्तो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






