झापा : भारतबाट लागूऔषध ब्राउन सुगर नेपाल भित्र्याउँदै गरेको अवस्थामा झापा गाउँपालिकाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बू र २७ वर्षीय कृष्णप्रसाद खरेल रहेका छन्। प्रहरीका अनुसार शनिबार साँझ
झापा गाउँपालिकामा ब्राउन सुगरसहित दुई जना पक्राउ

Read Complete Original Article
Published originally on प्रदेश खबर






