अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको इच्छाका बाबजुद जेन्सेन हुआङलाई सीईओ पदमा फर्काउन एआई चिप निर्माता कम्पनी एनभिडियाले अस्वीकार गरेको छ। चिनियाँ जासुस रहेको आरोप लागेकी एलिस हुआङ र एनभिडियाकै हेल्थकेयरकी उपाध्यक्ष रहेकी किम्बर्ली पावेलसँग विवाहेतर सम्बन्ध रहेको खुलासापछि कम्पनीका सहसंस्थापकसमेत रहेका हुआङ यही...
जेन्सेन हुआङलाई सीईओमा फर्काउन एनभिडियाले गर्यो अस्वीकार

Read Complete Original Article
Published originally on नेपालखबर






