सरकारले जेनजी आन्दोलनमा गम्भीर घाइते भएका सान्तनु ढकालको उपचार खर्च बेहोरी रहेको दाबी गरेको छ। घाइते ढकालको उपचारमा सरकारले सहयोग नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले यसको खण्डन गरेकी छन्। मन्त्रालयको पहलमा उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको मन्त्री मेहताले जनाएकी छन्। ‘जेनज...
जेनजी घाइते सान्तनुको उपचारमा बेवास्ता गरिएको आरोपप्रति स्वास्थ्यमन्त्री- सबै खर्च सरकारले ब्यहोरिरहेको छ

Read Complete Original Article
Published originally on नेपालखबर






