काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट करिब रु २५ लाख बरामद गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






