देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसमा ओर्लिएको छ। हेर्नुहोस् तापक्रम सूची
जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कति

Read Complete Original Article
Published originally on नेपालखबर






