Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

जुगल हिमाल : प्रकृति र अध्यात्मको संगम (तस्वीरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुगल हिमाल : प्रकृति र अध्यात्मको संगम (तस्वीरहरू)
Photo / Coverage: अनलाइन खबर

जुगल हिमाल पदयात्राको पहिलो आकर्षण प्राकृतिक सौन्दर्य नै हो । हिमाली भूगोल, हरियाली वन, खोलानाला, अग्ला डाँडाकाँडा, खुला उपत्यका र वरिपरि देखिने हिमशृंखलाले यात्रालाई सुरुदेखि नै रोमाञ्चक बनाउँछ । उचाइ बढ्दै जाँदा बदलिँदै जाने भूगोल र हिमालको नजिक पुग्दाको अनुभूतिले पदयात्रीलाई फरक संसारमा पुगेको महसुस गराउँछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूहको महाधिवेशनको तयारी तीव्र, महतद्वारा मिडिया सेन्टर शुभारम्भ
OthersJust now

कांग्रेस देउवा समूहको महाधिवेशनको तयारी तीव्र, महतद्वारा मिडिया सेन्टर शुभारम्भ

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनका लागि प्रचारप्रसार तथा सञ्चार व्यवस्थापन गर्न स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरेको छ । महाधिवेशनका लागि गठित देउवा समूहको प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् । मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव… ...

अनलाइन खबर
उपेन्द्र पौड्याललाई नेपाल बैंकर्स सङ्घको लाइफटाइम एचिभमेन्ट अवार्ड
OthersJust now

उपेन्द्र पौड्याललाई नेपाल बैंकर्स सङ्घको लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा योगदान पुर्‍याएको भन्दै सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन् । नेपाल बैंकर्स सङ्घले जारी गरेको प्रेस […] ...

लोकपथ
देउवा समूह धादिङको सभापति चयनमा सकस, ४ जनाको उम्मेदवारीपछि सहमति जुटेन
OthersJust now

देउवा समूह धादिङको सभापति चयनमा सकस, ४ जनाको उम्मेदवारीपछि सहमति जुटेन

१२ मंसिर, धादिङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको धादिङ जिल्ला सभापति चयनका लागि सहमतिको प्रयास अझै सफल हुन सकेको छैन । सभापति पदमा चार जनाले उम्मेदवारी दर्ता गराएपछि नेतृत्व चयनमा सहमति जुटाउन नेताहरूले गरेको प्रयास निष्कर्षविहीन बनेको छ । १५ कात्तिकमा नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटनपछि सोही… ...

अनलाइन खबर
बालेनलाई प्रदीपको प्रश्न – सरकार चलाइरहनुभएको छ कि गुण्डाराज ?
OthersJust now

बालेनलाई प्रदीपको प्रश्न – सरकार चलाइरहनुभएको छ कि गुण्डाराज ?

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिन खोजिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति काठमाडौ क्षेत्र नं. ६ द्वारा शनिबार आयोजित कार्यक्रममा उनले शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । सरकार बनेको आठ महिनाको अवधिमा राज्यसत्ताको दुरुपयोगका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement