Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट नेटवर्कहरुमा ट्राफिक ह्वात्तै बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट नेटवर्कहरुमा ट्राफिक ह्वात्तै बढ्यो
Photo / Coverage: टेक्नोलोजी खबर

जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट सेवा प्रदायक र इन्टरनेट एक्सचेन्जहरूमा नेटवर्क ट्राफिक ह्वात्तै बढेको छ। नोभेम्बर १८, बुधबारको रात, विश्वभरका गेमरहरूका लागि नयाँ गेम ‘*ग्रान्ड थेफ्ट अटो ६* (*Grand Theft Auto 6*)’ उपलब्ध भएसँगै बेलायतको ग्रामीण क्षेत्रमा फाइबर सेवा प्रदान गर्ने कम्पनी ‘गीगाक्लियर’ ले आफ्नो नेटवर्कमा अहिलेसम्मकै सबैभन्दा बढी व्यस्त रात रेकर्ड गर्‍यो। यस अवधिमा कम्पनीको नेटवर्कमा देखिएको ट्राफिक, सन् २०२६ को गर्मीयाममा भएको फिफा विश्वकपको सबैभन्दा व्यस्त रातको तुलनामा करिब १४ प्रतिशतले बढी थियो। नोभेम्बर १८ का दिन दिउँसो ४ बजेदेखि मध्यरातसम्मको समयमा, नेटवर्क ट्राफिक सोमबार र मंगलबारको तुलनामा करिब १५ प्रतिशतले बढी थियो; साथै, यो अघिल्लो हप्ताको सोही अवधिको ट्राफिक स्तरभन्दा २२ प्रतिशतले बढी थियो। ‘ग्रान्ड थेफ्ट अटो ६’ को केवल डिजिटल रूपमा गरिएको रिलिज जुन करिब २१२ जीबीसम्मको आकारमा थियो। यसले नोभेम्बर १० देखि १९ सम्मको यसको ‘प्रि-डाउनलोड’ र सार्वजनिक हुने अवधिका कारण डाटा ट्राफिकमा कीर्तिमानी वृद्धि भएको जनाएका छन्। लन्डन इन्टरनेट एक्सचेन्ज (लिन्क्स) काअनुसार सेवा सुरु भएको मध्यरातमा, यसका सबै ल्यानहरूमा ट्राफिकको मात्रा अघिल्ला छ हप्ताको औसतसँग हेर्दा १६.१४ प्रतिशतको वृद्धि देखियो। यस्तै लिन्क्स म्यानचेस्टरले सेवा सुरु भएको मध्यरातमा ट्राफिकको मात्रामा ४१ प्रतिशतको उछाल देखिएको जनाएको छ। The post जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट नेटवर्कहरुमा ट्राफिक ह्वात्तै बढ्यो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक
TechnologyJust now

अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रा.लि. ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरे ।अनावरणपछि मञ्चबाटै मोटरसाइकलको विशेषताबारे जानकारी दिँदै टीभीएस मोटर ...

आइसिटी समाचार
दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि
TechnologyJust now

दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि

बजार मूल्यका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य शनिबार ८ प्रतिशतभन्दा बढीले बढेर करिब ५९ हजार ९५२ अमेरिकी डलर पुगेको छ। यसअघि सोही दिन यसको मूल्य दुई वर्षयताकै न्यून विन्दुमा झरेको थियो। अमेरिकी पूर्वी समयअनुसार शनिबार बिहान करिब ८:३० बजे (ग्रिनविच समय १३:३० बजे) बिटक्वाइनको मूल्य केही समयका लागि ६० हजार डलर नाघेको थियो। यसअघि शनिबार बिटक्वाइनको मूल्य घटेर ५५ हजार ...

टेक्नोलोजी खबर
लोकसेवा तयारी अब भर्चुअल क्लासमा, युवा परिषद्ले खुलायो आवेदन
TechnologyJust now

लोकसेवा तयारी अब भर्चुअल क्लासमा, युवा परिषद्ले खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका युवालाई लक्षित गरी नि:शुल्क विशेष तयारी कक्षा सञ्चालन गर्ने भएको छ । परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत शाखा अधिकृत र नायब सुब्बा पदको परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्न आवेदन आह्वान गरेको हो ।युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको परिषद्का अनुसार विशेष प्राथमिकतामा रहेका युवाहरूलाई लक्षित ...

आइसिटी समाचार
ह्वावेले ल्यायो नयाँ ‘वाइड-फर्म्याट’ फोन, किरिन ९०३०एस चिपसेटका साथमा १२ जीबी र्याम र डुअल क्यामरा फिचर
TechnologyJust now

ह्वावेले ल्यायो नयाँ ‘वाइड-फर्म्याट’ फोन, किरिन ९०३०एस चिपसेटका साथमा १२ जीबी र्याम र डुअल क्यामरा फिचर

‘ह्वावे पुरा एक्स भ्यू’ लाई लिएर देखिएको चर्चापछि, कम्पनी अर्को एक उत्कृष्ट फोन सार्वजनिक गरेको छ। ह्वावे ओएसटीए ओ१ प्रो (Huawei OSTA O1 Pro) कम्पनीको पछिल्लो स्मार्टफोन हो, जसमा ‘वाइड-फर्म्याट’ डिजाइन दिइएको छ। यसमा ६.३९ इन्चको डिस्प्ले छ, जसको एस्पेक्ट रेसियो १६:९.५ र रिजोलुसन १.५ के रहेको छ। यो डिभाइस अत्यन्तै पातलो बेजेलहरू सहित आउँछ, जसको मोटाइ जम्मा १.०५ मिलिमिटर ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement