१६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । उनले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको जानकारी गराएका हुन् । समितिमा उनले पठाएको पत्रमा आफूले देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम नभएको बताएका छन् । ‘देश र जनताको सेवाका लागि पद नै…
जापानको राजदूतबाट नाम फिर्ता लिँदै थापाले भने– जनताको सेवा गर्न पद नै अन्तिम माध्यम होइन

Read Complete Original Article
Published originally on अनलाइन खबर






