काठमाडौँ । जातीय विभेदविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा २०९ दिनदेखि सत्याग्रहमा रहेकी दीपा नेपालीको आन्दोलनप्रति जेनजी आन्दोलनका नेतृत्वकर्ता मिराज ढुङ्गाना र तेस्रो धार निर्माण अभियानका अभियन्ता टेकेन्द्र जोशीलगायतले ऐक्यबद्धता जनाएका छन्...
जातीय विभेदविरुद्ध दीपा नेपालीको सत्याग्रहमा मिराज ढुङ्गाना र टेकेन्द्र जोशीको ऐक्यबद्धता

Read Complete Original Article
Published originally on रातोपाटी






