काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ । जाडो मौसम सुरु भएसँगै यसले धेरैमा शारीरिक समस्याहरू पनि लिएर आउने गर्छ । यो मौसममा सामान्यतया रुघाखोकी, एलर्जी, औँला सुन्निने, शरीरमा पानीको कमी हुनुको साथै जोर्नी र घुँडा दुख्ने जस्ता समस्याहरू पनि बढ्ने गर्छ । विज्ञहरूका अनुसार जाडोमा घाम कम लाग्ने हुँदा मानव शरीरमा भिटामिन डीको स्तर […]
जाडो मौसममा जोर्नी र घुँडा दुखाईबाट बच्न के गर्ने ?

Read Complete Original Article
Published originally on लोकपथ






