सिँगान बग्ने, नाक बन्द हुने, हाच्छ्यूँ आउने अनि घाँटी खसखसाउने समस्याले कति सताएको! चिसो मौसम सुरु नहुँदै रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने समस्याले दिक्कै बनायो! हिउँदे याममा तपाईं हाम्रो घरमा बोलिने र सुनिने साझा स्वास्थ्य समस्या हो यो। यस्तै समस्या लिएर कतिपय अस्पताल पुग्छन्। कति त अस्पताल भर्ना नै हुन्छन्। दशैं-तिहारलाई बिदाई गरेसँगै चिसो...
जाडोमा सक्रिय हुन्छन् भाइरस, संक्रमणबाट कसरी बच्ने

Read Complete Original Article
Published originally on नेपालखबर






