काठमाडौँ । जाडो मौसम सुरु हुनासाथ छालासम्बन्धी विभिन्न समस्याहरूले सताउन थाल्छन्। चिसो हावा र वातावरणमा आर्द्रताको कमीका कारण अनुहार सुक्खा, बेजान र तन्किएजस्तो हुन थाल्छ। कतिपयको छालामा कत्ला निस्कने समस्या देखिन्छ...
जाडोमा राति सुत्नुअघि अनुहारमा के लगाउने ?

Read Complete Original Article
Published originally on रातोपाटी






