दक्षिण एसियामा फैलिएको घरकागलाई मानिसले किरा नियन्त्रण गर्न समुद्रपारिका बस्तीमा पुर्याए । नयाँ वातावरणमा अनुकूल हुँदै यो सर्वभक्षी चरा आफ्नो प्राकृतिक क्षेत्रभन्दा टाढा-टाढासम्म फैलिँदै गयो ।
जहाज चढेर संसार घुमेको काग

Read Complete Original Article
Published originally on कान्तिपुर






