Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य
Photo / Coverage: अनलाइन खबर

१६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्ने र आगामी कोप–३१ सम्मेलनको तयारीलाई तीव्रता दिने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच छलफल भएको छ । मुख्यगरी जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष र कार्बन वित्तका विषयमा गहिरो विमर्श भएको थियो । साथै, आगामी संयुक्त राष्ट्रसंघीय…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा
OthersJust now

रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

१६ कात्तिक, रौतहट । प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना दासलाई नियन्त्रणमा लिएको हो । स्थानीय बङ्कुल बजारस्थित प्रहरी कार्यालयका सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको टोलीले सुरक्षा जाँचका… ...

अनलाइन खबर
पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन
OthersJust now

पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन

कलकत्ताका सडकमा घुम्दै गर्दा छोरीको ध्यान सडकका पेटीमा मानिसहरूले खाइरहेको ‘पापडी चाट’ ले खिच्यो । सानो प्लेटमा सजाइएको यो परिकार हेर्दै लोभलाग्दो थियो । कुरकुरे पापडीमाथि राखिएको आलु, चना, मसला, अमिलो–मिठो चटनी, मसिनो गरी काटिएको प्याज र गोलभेडा अनि माथिबाट छरिएको पहेँलो सेव (भुजिया) । रङ, स्वाद र बास्नाको यस्तो संयोजनले जोकोहीलाई आकर्षित गर्न सक्छ… ...

अनलाइन खबर
गगन थापाले भने- तर्साउने धेरै आए, तर्सिने बानी परेन
OthersJust now

गगन थापाले भने- तर्साउने धेरै आए, तर्सिने बानी परेन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नतर्सिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तर्साउने धेरै आए पनि आफ्नो तर्सिने बानी नरहेको बताएका हुन् । प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ भन्दै स्टाटस लेखेका थिए । त्यसको भोलिपल्ट सोमबार कांग्रेस सभापति थापाले ‘अहिले ठीक १८:०० बजेको छ । ...

पर्दाफास
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
OthersJust now

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौ जोरपाटी बस्ने पर्वत महाशिला गाउँपालिका–१ घर भएका ३१ वर्षीय सुमन प्रसाद अधिकारीको मृत्यु भएको प्रहरीको केन्द्रीय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play