Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने
Photo / Coverage: अनलाइन खबर

३० कात्तिक, काठमाडौं । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए। सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको जानकारी दिएको हो । सुदूरका अर्का स्कटिश खेलाडी ब्रान्डन म्याकमुलेन भने फर्किसकेका छन् । ओपनिङ ब्याटर मन्से स्कटल्यान्डका भरपर्दा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेको राष्ट्रिय भेलामा ३५१४ जना सहभागी हुने
OthersJust now

एमालेको राष्ट्रिय भेलामा ३५१४ जना सहभागी हुने

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा लिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ...

पर्दाफास
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल
OthersJust now

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्। ...

अनलाइन खबर
घाट फेरि बन्यो, विश्वास पनि बनाऔं
OthersJust now

घाट फेरि बन्यो, विश्वास पनि बनाऔं

आईतवार छठ पर्वको साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर श्रद्धालुहरू घर फर्किसकेका थिए । केही समयअघि मात्र श्रद्धा, आस्था र सामूहिक सहभागिताले सजिएको छठघाट तोडफोड भयो । सुनसरीको घुस्की (हरिनगर–६) का यो घटनाले सबैलाई स्तब्ध बन्यो । एउटा समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको सार्वजनिक स्थलमा भएको यस्तो घटनाले स्वाभाविक रूपमा चिन्ता र आक्रोश जन्मायो… ...

अनलाइन खबर
सवारी नियम उल्लघंन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
OthersJust now

सवारी नियम उल्लघंन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाण्डु– काठमाण्डु उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play