आइतबार इन्डोनेसियाको बालीमा सम्पन्न आईसीसी बोर्ड बैठकले शाहलाई थप तीन वर्षका लागि अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।
जय शाह पुनः आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित, २०३० सम्म नेतृत्व गर्ने

Read Complete Original Article
Published originally on मकालु खबर






