फिल्ममेकर सञ्जय लीला भन्सालीको कम्पनी भन्साली प्रोडक्सन्सको पेजबाट पोस्ट गरिएको फोटो अहिले ट्रोल भएको छ । त्यहाँ तीनवटा तस्बिर छन् । र, ती रोमान्टिक तस्बिरमा छन् सलमान खान र ऐश्वर्या राय । थाहा भएकै कुरा हो, अहिले उनीहरूबीच बोलचाल पनि छैन । त्यस्तै, कुनै समय उनीहरू धुमधाम प्रेम सम्बन्धमा थिए भन्ने पनि जगजाहेर छ ।…
जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा

Read Complete Original Article
Published originally on अनलाइन खबर






