नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टोलीलाई जित्नै पर्ने दबाब रहेको खेलमा समर्थकले त्रिवि रंगशाला खचाखच छन्। दुवै टोलीका समर्थक आ-आफ्नो टोलीका खेलाडीलाई उत्साह भरिरहेका छन्।
जनकपुर र चितवनको प्रतिस्पर्धामा उत्साहित समर्थक (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






