काठमाडौं । नेपालको जनकपुरधाम र भारतको अयोध्याधामबीच प्रत्यक्ष रेल सेवा सञ्चालन हुने भएको छ । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते आइतबार भारत भ्रमणमा जाने कार्यक्रम छ । उनको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या …
जनकपुर र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सुरु हुँदै, बालेन र मोदीले संयुक्त उद्घाटन गर्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






