Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

जनकपुर बोल्ट्सको ब्याटिङ ध्वस्त, २३ रनमै गुमायो चार विकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुर बोल्ट्सको ब्याटिङ ध्वस्त, २३ रनमै गुमायो चार विकेट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी २५औँ खेलमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले ७ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर २३ रन मात्रै बनाएको छ । जनकपुरका ब्याटरहरू लगातार आउट हुँदा टोली दबाबमा परेको छ । पछिल्लो पाँच ओभरमा टोलीले १५ रन जोड्दा तीन विकेट गुमाएको छ । जनकपुरको इनिङ्स ध्वस्त पार्ने क्रममा रञ्जितकुमारले ३ ओभरमा २ रन खर्चेर ३ विकेट लिएका छन् । उनले एक मेडन ओभरसमेत फालेका छन् । सिकन्दर राजाले २ ओभरमा ७ रन खर्चेर एक विकेट लिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह
Latest NewsJust now

पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह

पोखरा। कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चाप बढेपछि भ्रमणमा जानुअघि अग्रिम जानकारी गराउन आग्रह गरिएको छ। तिहारको भोलिपल्ट कात्तिक २६ गते एकैदिन एक हजार ३२४ जना पर्यटक सिक्लेस... ...

रातोपाटी
नवनियुक्त चार न्यायाधीशद्वारा पदवहाली
Latest NewsJust now

नवनियुक्त चार न्यायाधीशद्वारा पदवहाली

काठमाडौँ, कात्तिक २७ गते । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट पद त... ...

गोरखापत्र
बसको ठक्करबाट बालिकाको मृत्यु
Latest NewsJust now

बसको ठक्करबाट बालिकाको मृत्यु

भक्तपुर। बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा... ...

रातोपाटी
डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउ
Latest NewsJust now

डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउ

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमितता तथा संगठित अपराधको अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play