काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले साताैँ विकेट गुमाएकाे छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले साताैँ विकेटकाे रूपमा जेम्स निसमलाई गुमाएकाे हाे।...
जनकपुरले साताैँ विकेट गुमायाे, जेम्स निसम शून्यमै पेभेलियन फर्किए

Read Complete Original Article
Published originally on रातोपाटी





