काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामको छठ पर्वको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी व्यक्त गरेका छन् । शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले खुशी व्यक्त गरेका हुन् । उनले जनकपुरधामको छठ पर्वको चर्चा नेपालमा मात्रै नभई विश्वभर हुने गरेको उल्लेख गर्दै यस्तो […]
जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने

Read Complete Original Article
Published originally on मकालु खबर






