मोरङको रिजाल एन्ड कम्पनीका नाममा रहेको ५९ बिघा ९ कट्ठा १२ धुर जग्गा सरकारले जफत गर्नुपर्नेमा उल्टै मन्त्रिपरिषद्बाट निर्णय गराएर सट्टापट्टा गराइ भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मीनेन्द्र रिजालसहित ९७ जना प्रतिवादी, ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिघो मागदाबी
जग्गा सट्टापट्टामा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on कान्तिपुर






