जग्गा नामसारी गराउन घुस लिएको आरोपमा सर्लाहीको भूमि प्रशासन कार्यालयका नायव सुब्बा निर्मल तिमलसिनालाई पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले तिमलसिनालाई नियन्त्रणमा लिएको हो। उनले जग्गा नामसारी गराउन एक लाख घुस लिएको अख्तियारको आरोप छ। उनले घुस लिएको भनिएको एक लाख रुपैयाँ पनि अख्तियारको टोलीले नि...
जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






