मान्छेहरूलाई हँसाउनु सजिलो काम होइन। अझ आफ्नै मनभित्र दुःखको पहाड बोकेर अरूको अनुहारमा मुस्कान छर्नु त झन् कठिन। पर्दामा हाँसोका अनेक रङ पोत्ने कमेडियन तथा निर्देशक विक्की अग्रवालको जीवनमा पनि यस्तै एउटा कथा छ, जसका केही पाना हाँसोले भरिएका छन्, केही आमाको सम्झनाले भिजेका छन्। सिक्किममा जन्मिएका विक्कीको परिचय अहिले नेपालमा बनेको छ। कमेडी च्याम्पियनको फस्ट रनरअप ...
छिटो घर आइज भन्ने आमा बित्नुभयो, लाइफको सबैभन्दा ठूलो ‘रिग्रेट’ त्यसमै छः विक्की अग्रवाल (भिडिओ)

Read Complete Original Article
Published originally on नेपालखबर






