सुमन विक्रम पाण्डे नेपालमा पछिल्लो समय व्यापारिक कम्प्लेक्स, मल वा सुपरमार्केटहरुमा व्यवसायीहरुले लगानी बढाइरहेका छन् । जसका कारण बजार चलायमान मात्र भएको छैन, राज्यको अर्थतन्त्रमा पनि सहयोग पुगेको छ । देशका ठूला शहरहरुमा यस्ता ब्यापारिक संरचनाहरुको निर्माण तिब्र रुपमा भइरहेको छ । व्यवसायीहरु जसरी उत्साहित छन, सो अनुरुपको व्यवस्थापन र सहजीकरण भने भएको देखिदैन । …
छायाँदेवी कम्प्लेक्सबारे भ्रम र वास्तविकता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






