सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसँग छठ पर्व मनाउन आज (शनिबार) जनकपुरधाम जाने भएका छन्। रास्वपाका अनुसार जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन लामिछाने दम्पती आज काठमाडौँबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ। पार्टी&n...
छठ मनाउन पत्नी निकितासँग आज जनकपुर जाँदै रवि, यस्तो छ सोमबारसम्मको कार्यक्रम सूची

Read Complete Original Article
Published originally on नेपालखबर






