Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

छठ पूजास्थल तोडफोडमा संलग्न दुई जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पूजास्थल तोडफोडमा संलग्न दुई जना पक्राउ
Photo / Coverage: पर्दाफास

सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार ७:३० बजे हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजा सम्पन्न गरी भक्तजनहरू घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जुहर मियाँ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले क्षति पुगेको पूजास्थल पुनर्निर्माणका लागि सहयोग गर्न तथा धार्मिक आस्थासँग जोडिएका यस्ता कार्यमा संयमित रहन सबैमा हार्दिक अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब
OthersJust now

एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब

३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा उत्रिएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, हुआङले पनि आफ्ना निकटवर्तीहरूसँग यस विषयमा छलफल गरेका छन्। समर्थकहरू पनि उनलाई पुनः कम्पनीको… ...

अनलाइन खबर
नयाँ सहर घोषणा मात्र होइन, आर्थिक केन्द्र बन्नुपर्छ
OthersJust now

नयाँ सहर घोषणा मात्र होइन, आर्थिक केन्द्र बन्नुपर्छ

क्षेत्रीय सन्तुलन र काठमाडौँको जनसङ्ख्या विकेन्द्रीकरण गर्ने उद्देश्यले मध्यपहाडी लोकमार्ग आसपास घोषणा गरिएका नयाँ सहरहरू अहिले बजेट, समन्वय र स्पष्ट कानुनको अभावमा अलपत्र छन्। सडक र भवन मात्र बनाएर सहर बन्दैन, त्यसका लागि स्थानीय अर्थतन्त्र, रोजगारी र उद्योगधन्दाको विकास हुनुपर्छ। ...

अनलाइन खबर
संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए
OthersJust now

संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे। शान्त र स्निग्ध थिए । अध्ययनशील थिए । जबकि उनको दुनियाँ अँध्यारो थियो । जमिनको सतहभन्दा पनि तल उनीहरूको बसोबास थियो । त्यहाँ उनीहरूसँग के थियो ? भोक, अभाव, रोग, दुःख,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play