काठमाण्डु – छठ पर्वको दोस्रो दिन शनिबार ‘खरना’ मनाइँदैछ । यसअघि पर्वको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चौथीका दिन बर्तालुले ‘नहाय–खाय’ गरेका थिए । पर्वको दोस्रो दिनअर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खीर खाने विधि पूरा गरिने […]
छठ पर्वको दोस्रो दिन आज ‘खरना’

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






