छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यस पर्वमा उखुको विशेष महत्व रहेको छ ।
छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

Read Complete Original Article
Published originally on अनलाइन खबर

छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यस पर्वमा उखुको विशेष महत्व रहेको छ ।
Published originally on अनलाइन खबर

२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो । केहीबेर अघिबाट लागेको आगो अहिले केही नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे थाहा पाइएको छैन । अहिले आगलागी नियन्त्रणका लागि दमकलहरू आइपुगेका छन् । ...

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए । वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड उनले दिए । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक… ...

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद् सहभागी हुँदैछन् । संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित पाँच जना सांसद् टर्कीए जान लागेका हुन् । यही कात्तिक २३ देखि टर्कीको अन्ताल्यामा आयोजना भएको सम्मेलन मंसिर ४ गतेसम्म… ...

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जानेहरूले सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नुपर्ने बताएका छन् । ‘कोपमा जानेहरू दर्जनौं हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनका अनुसार… ...