Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अहिलेको सरकारलाई नयाँ वर्ष देखाउन दिन हुँदैन : महेश बस्नेत

Share:WhatsAppFacebookX (Twitter)Telegram
अहिलेको सरकारलाई नयाँ वर्ष देखाउन दिन हुँदैन : महेश बस्नेत
Photo / Coverage: अनलाइन खबर

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए । वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड उनले दिए । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यूएन पार्क अगाडिको एक भवनमा आगलागी
OthersJust now

यूएन पार्क अगाडिको एक भवनमा आगलागी

२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो । केहीबेर अघिबाट लागेको आगो अहिले केही नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे थाहा पाइएको छैन । अहिले आगलागी नियन्त्रणका लागि दमकलहरू आइपुगेका छन् । ...

अनलाइन खबर
कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्
OthersJust now

कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद् सहभागी हुँदैछन् । संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित पाँच जना सांसद् टर्कीए जान लागेका हुन् । यही कात्तिक २३ देखि टर्कीको अन्ताल्यामा आयोजना भएको सम्मेलन मंसिर ४ गतेसम्म… ...

अनलाइन खबर
कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की
OthersJust now

कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जानेहरूले सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नुपर्ने बताएका छन् । ‘कोपमा जानेहरू दर्जनौं हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनका अनुसार… ...

अनलाइन खबर
भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत
OthersJust now

भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृत

जाजरकोटको सदरमुकाम खलङ्गामा रहेका यी दरबार बाइसे राज्यकालीन इतिहाससँग जोडिएका महत्त्वपूर्ण सम्पदा हुन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play