३ मंसिर, काठमाडौं । कतारमा जारी एसीसी पुरुष राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोलीबाट सोमपाल कामी बाहिरिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत चितवन विरुद्ध भएको अन्तिम खेलमा घाइते भएपछि सोमपालले प्रतियोगिता गुमाउने भएका हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमपालको स्थानमा प्रतिश जीसीलाई टोलीमा छनोट गरेको जनाएको छ। यसअघि ट्राभलिङ…
चोटका कारण सोमपालले राइजिङ स्टार्स एसिया कप नखेल्ने

Read Complete Original Article
Published originally on अनलाइन खबर






