पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी भ्रामक प्रचार गर्ने प्रवृत्ति रोक्न कानुनी व्यवस्था कठा बनाउनुपर्ने बताएका छन्। शुक्रबार निर्वाचन आयोगले ललितपुरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले एआईलाई कानुनी दायरमा ल्याउँदै नियमन जरुरी भएको बताए। एआईबाट तयार पारिएका सामग्रीको पहिचान सहज बनाउन वाटरम...
चुनावमा एआईको दुरुपयोग रोक्न कानुन बनाउनुपर्छ: भोजराज पोखरेल

Read Complete Original Article
Published originally on नेपालखबर






