गत असोज १४ मा महाकाली नदीमा आएको बाढीले झोलुङ्गे पुलको पश्चिमतर्फको तेस्रो पिलर बगाएपछि एक हजार ४ सय ५२ मिटर लामो यो पुल चुँडिएको हो ।
चुँडिएको २ महिना बितिसक्दा पनि बनेन दोधारा चाँदनीको झोलुङ्गे पुल

Read Complete Original Article
Published originally on कान्तिपुर






