नेपालको राष्ट्रिय हित र दुई देशबिचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन्।
चीन भ्रमणलाई घुमघाममा सीमित नराख्न प्रधानमन्त्री साहको निर्देशन

Read Complete Original Article
Published originally on हाम्राकुरा

नेपालको राष्ट्रिय हित र दुई देशबिचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन्।
Published originally on हाम्राकुरा

काठमाण्डु – नेकपा एमालेको राष्ट्रिय भेलामा ३ वटा प्रतिवेदन पेश हुने भएका छन् । काठमाण्डुको एक ब्याङ्केटमा हुन लागेको भेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्या भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारी एमालेको राजनीतिमा ओलीपछिको दोस्रो वरियतामा आएपछि पहिलोपटक राष्ट्रिय भेला हुन लागेको हो । भेलाले पार्टी संगठन सुदृढ भएको सन्देश दिने […] ...

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध १२६ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले १० ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ५२ रन बनाएको छ । जितका लागि काठमाडौंलाई अब ६० बलमा ७४ रन आवश्यक छ । सुदूरपश्चिमले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सुरुवातमै महत्त्वपूर्ण विकेट गुमाएको थियो । तीन ओभरमा २१ ...

सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरिएको जनाएको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस ...

काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा तयारी समितिको बैठक बसेको थियो । बैठकमा महासचिव शङ्कर पोखरेलले भेलाले […] ...