भारतका विदेशमन्त्री एस. जयशंकरले चीनसँगको भारतीय सीमा 'एक हिसाबले पहिलेभन्दा बढी सक्रिय' भएको बताएका छन्। उनले सीमामा भारतको सैन्य क्षमतामा उल्लेखनीय सुधार भएको दाबी गरे। नयाँ दिल्लीमा २४औँ हिन्दुस्तान टाइम्स लिडरसिप समिटमा बोल्दै जयशंकरले गलवान उपत्यकाको कुरा झिके। उनले भने, ‘सीमामा आफ्नो स्थिति कायम राख्ने र त्...
चीनसँगको सीमामा भारतको सैन्य क्षमतामा ठुलो सुधार भएको छ : जयशंकर

Read Complete Original Article
Published originally on नेपालखबर






