चीनले आफ्ना राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच यही नोभेम्बर १९ मा सेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ। तीन प्रमुख शक्तिका राष्ट्रप्रमुखबिच हुन लागेको यस बैठकलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। चीनको विदेश मन्त्रालयले सोमबार जारी गर...
चीनले भन्यो : नोभेम्बर १९ मा सी, ट्रम्प र पुटिनबिच पहिलोपटक भेटवार्ता हुँदै छ

Read Complete Original Article
Published originally on नेपालखबर






