चीनको सरकारी अखबारले एनभिडियाका सीईओ जेन्सेन हुआङको विवाहेतर सम्बन्धमा बेइजिङको कुनै ‘लिनुदिनु’ नभएको बताएको छ। साथै उक्त अखबारले अमेरिकी सञ्चारमाध्यमहरूले जासुसीसम्बन्धी कपोलकल्पित कुरा फैलाएको आरोप पनि लगाएको छ। चेतावनी दिँदै अगाडि भनेको छ, ‘यो विषयले दुई देशबिचको सम्बन्धलाई बिगार्न सक्छ।’ चीनको एक सरका...
चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैन

Read Complete Original Article
Published originally on नेपालखबर






