चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार द्विपक्षीय बैठक सम्पन्न भएको छ। बैठकको सुरुमा ट्रम्पले व्यापार, हर्मुज स्ट्रेट, इरानको आणविक कार्यक्रम र रुस-युक्रेन युद्धलगायत धेरै मुद्दामा चीनसँगको सहकार्यबारे कुरा गरे। ट्रम्पले भने, ‘अमेरिका र चीन दुवै हर्मुजबाट निरन्तर ऊर्जा ...
चीनमा सी–ट्रम्पबिच द्विपक्षीय बैठक : युक्रेन युद्धदेखि हर्मुज स्ट्रेटसम्म संवाद

Read Complete Original Article
Published originally on नेपालखबर






