चीनको उत्तरी प्रान्त सान्क्सीको राजधानी ताइयुआनमा आइतबार एक अग्लो भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्। चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले आइतबार साँझ स्थानीय समय अनुसार ४:५९ बजे आगलागी भएको जनाएको छ। करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको ...
चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






